बिगत एक बर्ष पहिला सुरु भएको कार्यक्रम सिधाकुरा जनता सग कार्यक्रम यति खेर सबैको मन मुटुमा बस्न सफल भएको छ। भने सिधाकुरा जनता सगका कार्यक्रम सन्चालक रबि लामिछाने लगायत न्जुज २४ का सम्पुर्ण परिवारले सम्मानजनक काम पनि गरेको छ।
खास गरि कन बिदेसमा जो अलपत्र परेर दुख कष्ट भोगेका नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु लाइ विशेष प्राथमिकता साथ हेरिने यो कार्यक्रम यतिखेर एक एपिसोड पनि नछुटाइ हेर्नेको लाइन नै छ।
कार्यक्रम जति चर्चित हुदै छ उति नै बिदेसिएका नेपालीहरुको समस्या पनि दोब्बर आउन थालेको छ। अब त यस्तो लाग्न थालिसक्यो कि अब न्याय भन्ने कुरा नेपाल सरकारले होइन न्युज २४ मा सन्चालित कार्यक्रम सिधाकुरा जनता सग मा गयो भने न्याय पाइन्छ भन्ने आस पलायको छ जनतामा। सन् २०१० मा कान्तिपुरबाट संचालित पवनकली ले लिएको अन्तरबार्ता हेर्नुस रबि यति बेला पनि यतिका ट्यालेन्ट थिए । थप जानकारीको लागि भिडियो :- rmkhabar







