काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भनेर विश्वास दिलाउने गरी जनमूखी काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै प्रचण्डले भने, ‘निर्वाचनपछि सरकार गठन भएको झण्डै ६ महिना हुन लाग्यो, कता कता जनताले सोचे जस्तो नहुने पो हो कि ? महंगी बढेको कुरा, कर बढेको कुरा र सरकारका कामकारबाहीहरु जनताले सोचेजस्तो भएनन् भन्ने गुनासो आएको छ । यो जनताकै सरकार हो र जनताकै निम्ति समर्पित छ भन्ने विश्वास दिलाउने दायित्व हाम्रो काँधमा छ ।’

प्रचण्डकाे यस्ताे भनाइले प्रत्यक्ष रुपमा नभए अप्रत्यक्ष रुपमा वर्तमान सरकार साेचे जस्ताे काम गर्न नसकिरहेकाे सजिलै बुझ्न सकिन्छ।
‘वर्तमान सरकार जनताकै सरकार हो र जनताकै निम्ति समर्पित छ भन्ने विश्वास दिलाउने दायित्व हाम्रो काँधमा छ।’ भन्ने प्रचण्डकाे यस्ताे भनाइले पुष्टि हुन्छ कि अहिले सम्म वर्तमान सरकार जनताका मन जितेकाे छैन्।

तर कांग्रेसका जनप्रतिनिधि जुन जुन ठाउँमा जितेका छन् ती ठाउँ मंहगी बढ्याे भनेर कुनै कुरा नै

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार