काठमाडौँ । पछिल्लो समय चर्चामा रहेका बालगायक अशोक दर्जीको घर हस्तान्तरण गरिएको छ । बिशेस क्रयक्रम गर्दै उक्त घर हस्तान्तरण गरिएको हो । छन्द संकलन गरि अशोक दर्जीको घर निर्माण गरीएको थियो । आज झापामा अशोकका परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रम अवलोकन गर्न धेरै जनाको उपस्थिति रहेको थियो । बरिष्ठ कलाकार हरिबंश आचार्य देखि बरिष्ठ पत्रकार ऋषि धमलाको पनि उस्पस्थिति रहेको थियो । केहि समय हावा र हुरीका कारण कार्यक्रम रोखिन पनि गएको थियो । कार्यक्रमको अवसरमा बरिष्ठ पत्रकार धमलाले नगत २५००/- सहित सहयोग पनि गरेका थिए । हेर्नुस् यो लाइभ भिडियो:-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार