कम्बोडिया । कम्बोडियामा छोरीलाई आफ्नो जीवन साथी रोज्न एकभन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले अनुमति दिने गर्छन् ।
छोरीहरूको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ । जहाँ युवतीहरूलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।
कम्बोडियाको क्रिउन आदिवासीहरूमा विवाहको एउटा अनौठो परम्परा रहेको छ । आदिवासी समुदायका चेलीहरू विवाह पूर्वनै आफूले चाहेका एकभन्दा धेरै युवकसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् । प्रेम झुपडीमा अविवाहित छोरीहरू आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न पाउँछन् । – एजेन्सी
सब थोक त्यागेर पोर्नस्टार बनेकी चर्चित पोर्न अभिनेत्रीको कहानी-जो कोहिले पढ्नु पर्ने
काठमाडाैं । यास्मिना अली एडल्ट फिल्म उद्योगमा चर्चित नाम हो । हालै एक खुलासाका कारण उनी झनै चर्चामा छिन् ।

उनले हालै दिएको अन्तर्वार्तामा आफ्नो वाल्यकाल, धर्म त्याग तथा एडल्ट फिल्ममा प्रवेश लगायतका विषयमा खुलासा गरेकी छिन् ।

स्पेक्टयर नामक वेबसाइटलाई दिएको अन्तरवार्तामा उनले अफगानिस्तानमा जन्मिएर बेलायत सम्मको यात्रा र फेरि पोर्न फिल्म उद्योगतर्फको यात्राका विषयमा कुरा गरेकी छिन् ।
अफगानिस्तानमा जन्मिएकी मुस्लिम परिवारकी अली ९ वर्षकी हुँदा उनको परिवारले देश छाडेर बेलायत पसेको थियो । बेलायत पुगेपछि पनि उनका बाउआमा कट्टर मुस्ल्मि थिए । अलीलाई पनि उनका बाउआमाले कडा मुस्लिम नियममा बाँध्ने कोसिस गरे ।

स्कुलमा समानता र स्वतन्त्राका बारेमा पढ्ने तर घर आएर बाउआमा र परिवारबाट विभेद र अपमानको सिकार हुन परेपछि यास्मिनाले इस्लाम धर्म त्याग गरिन् । आफ्नो मनको इच्छा पूरा गर्न धर्मले रोकेपछि उनले धर्मत्याग गरेकी थिइन् ।
यास्मिनाले नास्तिक यहुदी युवकसँग बिहे गरिन् । ती युवक निर्वस्त्र फोटोग्राफर हुन् । उनले भागी विवाह गरेकी हुन् ।
विवाहपछि उनले आफ्नै पतिलाई आफ्ना निर्वस्त्र तस्वीर खिच्न लगाइन् र ती तस्वीरहरु विभिन्न पोर्न कम्पनीहरुलाई पठाइन् । त्यसपछि उनलाई पोर्न उद्योगमा काम गर्ने अवसर प्राप्त भयो ।
अहिले यास्मिना अली पोर्न उद्योगमा स्थापित नाम भैसकेको छ । उनले दर्जनौ पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार