भदौ,५/ कुवेतमा धेरै नेपाली महिलाहरु घरेलु कामदारको रुपमा गएका छन् । अहिले युट्युवमा कुवेती महिलाको एक भिडियोले सनसनी मच्चाइरहेको छ । उक्त भिडियोमा एक फिलिपिनो महिलालार्इ कुवेती मालिककले बंगलादेशी केटासँग रङ्गेहात भेटेका थिए ।

यस्तै बिजोग नेपाली महिलाहरुको पनि हुन सक्छ । धेरै पैसा कमाउने आसमा विदेश जाने सोच बनाएका महिलाहरुले एकचोटी यो भिडियो हेर्ने कि ।

केही समय अगाडी युट्युवमा राखिएको भिडियो भएतापनि समय सान्दर्भिक भएको हुनाले हामीले यहाँ राखेका हौं । आफ्ना आफ्न्तहरुलार्इ विदेश पठाउने सोच बनाएका पुरुषहरुले पनि यो भिडियो हेरेपछि केही सिक्नुहुन्छ कि भन्ने हामीलार्इ लागेको छ ।

यो भिडियोलार्इ फेसबुकमा धेरैभन्दा धेरै शेयर गरेर जनचेतना फैलाउनुहोला । तपार्इको १ शेयरले कसैले नारकिय जीवन बिताउनबाट बाँच्न सक्छन् । त्यसैले मानवताको नाताले शेयर गरिदिनुहुन हामी अनुरोध गर्दछौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार