नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार सुटुक्क पश्चात भारत फर्केको स्रोतको दाबी छ ।

देउवा निकट स्रोतका अनुसार उनी पत्नी डा. आरजु देउवासहित भारत पुगेका हुन् ।

पेटमा सामान्य समस्या देखा परेपछि उपचारको लागि एक साता अघि नै सिंगापुर पुगेका देउवा उच्चस्तरिय राजनीतिक भेटघथाटका लागि भारत पुगेको उनी निकट उच्च स्रोतको दाबी छ ।

भारत बसाईको क्रममा देउवाले भारतीय शीर्ष नेताहरुसँगपनि गोप्य भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । यता कोइराला परिवारका तीनजना कामग्रेसको भावी नेतृत्व सम्हाल्ने भन्दै कम्मर कसेका बेला देउवाको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार