भारतमा श्रीमतीलाई ढाँटेर गर्लफ्रेन्डसँग मस्ती गरिरहेका बेला गेष्ट हाउसबाट एक युवक रंगेहात पक्राउ परेका छन् । दिल्लीस्थित आफ्नो घरबाट श्रीमतीलाई सिंगापुर जाँदैछु भनेर हिँडेका ती युवक नोएडास्थित गेष्ट हाउसमा गर्लफ्रेण्डसँग मस्ती गरिरहेका बेला पक्राउ परेका हुन् । व्यापारिक पानीजहाजका कर्मचारी रहेका ती युवक जहाजबाटै देशविदेश घुमिरहने भएकोले उनी विदेश जाने कुरा श्रीमतीलाई सामान्य थियो । तर आफ्नी गर्लफ्रेन्डलाई आफू अविवाहित भनेर झुक्याएका उनी प्रेमिकाकै कारण रंगेहात पक्राउ परेका हुन् । अविवाहित हो या होइन भन्ने विषयमा गर्लफ्रेन्डले अनुसन्धान गर्दा ती युवक विवाहित भएको पत्ता लगाएकी थिइन् । त्यसपछि सबै कुरा युवककी श्रीमतीलाई ति गर्लफ्रेन्डले सुनाइदिएकी थिइन् ।त्यसपछि युवकलाई राम्रो पाठ सिकाउने उद्देश्यअनुसार योजनाअनुरुपमा युवक पक्राउ परेका हुन् । श्रीमतीलाई झुक्याएर हिँडेका ती युवक गेष्ट हाउस पुगेपछि गर्लफ्रेन्डले सबै कुरा श्रीमतीलाई जानकारी दिइन् । त्यसपछि उनकी पत्नीले पुलिस नै लिएर गेष्ट हाउस पुगिन् । युवकलाई गेष्ट हाउसबाट रंगेहात समातिन् ।युवकले पत्नी र गर्लफ्रेण्डसँग माफी मागेकोले कुनै लिखित उजुरी दर्ता नगरिएको र थप कारबाही पनि नगरिएको बताइएको छ ।

ती युवतीले युवकमाथि बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोप पनि लगाइन् । तर पछि युवकले माफी मागेपछि उनीहरुले आपसमा सम्झौता गरेर सबै विषय टुंग्याएका छन् ।भारतमा श्रीमतीलाई ढाँटेर गर्लफ्रेन्डसँग मस्ती गरिरहेका बेला गेष्ट हाउसबाट एक युवक रंगेहात पक्राउ परेका छन् । दिल्लीस्थित आफ्नो घरबाट श्रीमतीलाई सिंगापुर जाँदैछु भनेर हिँडेका ती युवक नोएडास्थित गेष्ट हाउसमा गर्लफ्रेण्डसँग मस्ती गरिरहेका बेला पक्राउ परेका हुन् । व्यापारिक पानीजहाजका कर्मचारी रहेका ती युवक जहाजबाटै देशविदेश घुमिरहने भएकोले उनी विदेश जाने कुरा श्रीमतीलाई सामान्य थियो । तर, आफ्नी गर्लफ्रेन्डलाई आफू अविवाहित भनेर झुक्याएका उनी प्रेमिकाकै कारण रंगेहात पक्राउ परेका हुन् ।अविवाहित हो या होइन भन्ने विषयमा गर्लफ्रेन्डले अनुसन्धान गर्दा ती युवक विवाहित भएको पत्ता लगाएकी थिइन् । त्यसपछि सबै कुरा युवककी श्रीमतीलाई ति गर्लफ्रेन्डले सुनाइदिएकी थिइन् ।त्यसपछि युवकलाई राम्रो पाठ सिकाउने उद्देश्यअनुसार योजनाअनुरुपमा युवक पक्राउ परेका हुन् । श्रीमतीलाई झुक्याएर हिँडेका ती युवक गेष्ट हाउस पुगेपछि गर्लफ्रेन्डले सबै कुरा श्रीमतीलाई जानकारी दिइन् । त्यसपछि उनकी पत्नीले पुलिस नै लिएर गेष्ट हाउस पुगिन् । युवकलाई गेष्ट हाउसबाट रंगेहात समातिन् ।युवकले पत्नी र गर्लफ्रेण्डसँग माफी मागेकोले कुनै लिखित उजुरी दर्ता नगरिएको र थप कारबाही पनि नगरिएको बताइएको छ ।

ती युवतीले युवकमाथि बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोप पनि लगाइन् । तर पछि युवकले माफी मागेपछि उनीहरुले आपसमा सम्झौता गरेर सबै विषय टुंग्याएका छन् ।भारतमा श्रीमतीलाई ढाँटेर गर्लफ्रेन्डसँग मस्ती गरिरहेका बेला गेष्ट हाउसबाट एक युवक रंगेहात पक्राउ परेका छन् । दिल्लीस्थित आफ्नो घरबाट श्रीमतीलाई सिंगापुर जाँदैछु भनेर हिँडेका ती युवक नोएडास्थित गेष्ट हाउसमा गर्लफ्रेण्डसँग मस्ती गरिरहेका बेला पक्राउ परेका हुन् ।व्यापारिक पानीजहाजका कर्मचारी रहेका ती युवक जहाजबाटै देशविदेश घुमिरहने भएकोले उनी विदेश जाने कुरा श्रीमतीलाई सामान्य थियो । तर, आफ्नी गर्लफ्रेन्डलाई आफू अविवाहित भनेर झुक्याएका उनी प्रेमिकाकै कारण रंगेहात पक्राउ परेका हुन् । अविवाहित हो या होइन भन्ने विषयमा गर्लफ्रेन्डले अनुसन्धान गर्दा ती युवक विवाहित भएको पत्ता लगाएकी थिइन् । त्यसपछि सबै कुरा युवककी श्रीमतीलाई ति गर्लफ्रेन्डले सुनाइदिएकी थिइन् ।त्यसपछि युवकलाई राम्रो पाठ सिकाउने उद्देश्यअनुसार योजनाअनुरुपमा युवक पक्राउ परेका हुन् । श्रीमतीलाई झुक्याएर हिँडेका ती युवक गेष्ट हाउस पुगेपछि गर्लफ्रेन्डले सबै कुरा श्रीमतीलाई जानकारी दिइन् । त्यसपछि उनकी पत्नीले पुलिस नै लिएर गेष्ट हाउस पुगिन् । युवकलाई गेष्ट हाउसबाट रंगेहात समातिन् ।युवकले पत्नी र गर्लफ्रेण्डसँग माफी मागेकोले कुनै लिखित उजुरी दर्ता नगरिएको र थप कारबाही पनि नगरिएको बताइएको छ ।

ती युवतीले युवकमाथि बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोप पनि लगाइन् । तर पछि युवकले माफी मागेपछि उनीहरुले आपसमा सम्झौता गरेर सबै विषय टुंग्याएका छन् ।भारतमा श्रीमतीलाई ढाँटेर गर्लफ्रेन्डसँग मस्ती गरिरहेका बेला गेष्ट हाउसबाट एक युवक रंगेहात पक्राउ परेका छन् । दिल्लीस्थित आफ्नो घरबाट श्रीमतीलाई सिंगापुर जाँदैछु भनेर हिँडेका ती युवक नोएडास्थित गेष्ट हाउसमा गर्लफ्रेण्डसँग मस्ती गरिरहेका बेला पक्राउ परेका हुन् ।व्यापारिक पानीजहाजका कर्मचारी रहेका ती युवक जहाजबाटै देशविदेश घुमिरहने भएकोले उनी विदेश जाने कुरा श्रीमतीलाई सामान्य थियो । तर आफ्नी गर्लफ्रेन्डलाई आफू अविवाहित भनेर झुक्याएका उनी प्रेमिकाकै कारण रंगेहात पक्राउ परेका हुन् ।अविवाहित हो या होइन भन्ने विषयमा गर्लफ्रेन्डले अनुसन्धान गर्दा ती युवक विवाहित भएको पत्ता लगाएकी थिइन् । त्यसपछि सबै कुरा युवककी श्रीमतीलाई ति गर्लफ्रेन्डले सुनाइदिएकी थिइन् ।त्यसपछि युवकलाई राम्रो पाठ सिकाउने उद्देश्यअनुसार योजनाअनुरुपमा युवक पक्राउ परेका हुन् । श्रीमतीलाई झुक्याएर हिँडेका ती युवक गेष्ट हाउस पुगेपछि गर्लफ्रेन्डले सबै कुरा श्रीमतीलाई जानकारी दिइन् । त्यसपछि उनकी पत्नीले पुलिस नै लिएर गेष्ट हाउस पुगिन् । युवकलाई गेष्ट हाउसबाट रंगेहात समातिन् । युवकले पत्नी र गर्लफ्रेण्डसँग माफी मागेकोले कुनै लिखित उजुरी दर्ता नगरिएको र थप कारबाही पनि नगरिएको बताइएको छ । ती युवतीले युवकमाथि बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोप पनि लगाइन् । तर पछि युवकले माफी मागेपछि उनीहरुले आपसमा सम्झौता गरेर सबै विषय टुंग्याएका छन् । मनकाे भारी अनलाइनबाट

https://www.youtube.com/watch?v=WEYI3nVoNM0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार