भारतकाे पश्चिम बङ्गाल राज्यको एक जिल्लामा रहेकाे कांग्रेसको कार्यालयमा बम विस्फोट भएको छ ।

मकरामपुर जिल्लामा रहेको त्रिणमूल कांग्रेसको कार्यालयमा बम विस्फोट भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। ।

विस्फोटमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

कांग्रेस कार्यालयमा बिस्फोट गराइएको बम कस्तो हो रु भन्ने बारे भने एकीन भइसकेको नसकेकाे त्यहाँ तैनाद प्रहरीहरुले जनाएकाे भारतीय संचारमाध्यमहरुले उल्लेख गरिएकाे छ । .nepalpanaबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार