काठमाडौं । सरकारले विम्स्टेकको तयारी पूरा भएको जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत विम्स्टेकको तयारीबारे जानकारी दिइएको छ । भदौ १४ र १५ गते दुईदिनका लागि काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदैछ ।

सम्मेलनका लागि थाइल्याण्ड, म्यान्मार, भारत, भुटान, श्रीलंका र बंगलादेशका कार्यकारी प्रमुख सम्मेलनका लागि नेपाल आउँदैछन् । सुरक्षा व्यवस्था समेत चुस्त बनाउने सरकारी तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार