काठमाडौं – सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी भन्ने नारासहित निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा नागरिक अगुवा, सामाजिक अभियन्ता, महिला अधिकारबादीलगायत सर्वसाधारणको ठूलाे सहभागिता छ।