मोलुंग गाउँपालिका(३ हर्कपुरमा एक युवाको दिउँसै घरमा हत्या भएको छ ।घरभित्रै रहेका २७ वर्षीय सन्तोष कार्कीको हत्या भएपछि स्थानीय त्रसित बनेका हुन्। दिउँसै हत्या हुन थालेपछि घर खेतमा समेत एक्लाएक्लै हिँड्न स्थानीय डराएका छन्।नयाँ मान्छे गाउँमा आएर सोधखोज गरेको भोलिपल्ट २७ वर्षीय सन्तोष कार्कीको
५ गते घरमै छुरी प्रहार गरेर हत्या भएको थियो। पछि स्थानीय त्रसित बनेका छन्।

२७ वर्षीय सन्तोष कार्कीको यही भदौ ५ गते दिउँसो घरमै छुरा प्रहारबाट हत्या भएपछि स्थानीय त्रसित बनेका हुन्। ुनयाँ मान्छे गाउँमा आउँदा स्थानीय मिलेर लखेट्ने गरेको बताइएको छ ।घरगाउँमा साँझ बिहान मेलापात गर्न पनि स्थानीय डराएका छन्। हत्याको घटना रहस्यमय बनेपछि स्थानीय डराएका हुन्। स्थानीयलाई त्रसित नहून प्रहरीले अपिल गरेपनि नयाँ मान्छे देख्नासाथ स्थानीय डराउने गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार