काठमाडौं स् प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि भएको बालिका हत्याको निष्पक्ष छानबिन गरी अपराधीलाई कारबाही गरिने बताएका छन्।सोमबार बिहान बालुवाटारमा मिडियासँग कुराकानी गर्दे ओलीले नबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले घटनाको निष्कर्षमा पुगेपछि अपराधीलाई कारबाही गरिने बताएका हुन्।

घटनाको छानबिनका लागि प्रारम्भमा प्रहरी संयन्त्रमा भर पर्नु सरकारको बाध्यता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्दिग्ध देखएका कारण जिल्लाको प्रहरी नेतृत्वसहितलाई फिर्ता बोलाएको बताए। अहिले भने नयाँ छानबिन समिति बनाइएको र छानबिन समिति निष्कर्षमा पुगेर अपराधीलाई नछाड्ने बताएका छन् ।.osnepalबाट

https://youtu.be/RaIiLfh-j74?t=24

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार