२७ वर्षीया हट शिक्षिकाले १७ वर्षीय विद्यार्थीसँग सेक्स गरेपछि फन्दामा परेकी छिन् ।

प्रसंग हो अमेरिकाको टेक्सासको । जहाँ एक विवाहित शिक्षिकाले आफ्नै बिद्यार्थीसँग नियमित सेक्स गर्दै आएको राज खुलेपछि उनी पक्राउ परेकी छिन् ।

लकहार्ट हाइस्कूल टेक्सासकी शिक्षिका २७ वर्षीया साराह फोल्केसमाथि १७ वर्षीय विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोप लगाइएको हो ।

उनले २० वर्षसम्म जेल सजाय भोग्नुपर्ने बताइएको छ । प्रहरीले पक्राउ गरेर खिचेको तस्विरमा समेत उनी हाँसिरहेको देख्न सकिन्छ । बायोलोजीको शिक्षिका रहेकी उनले सन् २०१४ को अक्टुबरले पढाउन शुरु गरेकी थिइन् ।

विभिन्न प्रमाणहरुका आधारमा शिक्षिकालाई पक्राउ गरेर स्कुलबाट निलम्बन गरिएको छ ।osnepalबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार