एजेन्सी । भनिन्छ श्रीमतीले सबै कुरा सहन्छन् तर आफ्नो श्रीमान्सँग अनैतिक सम्बन्ध बनाउने र रात बिताउने कुकर्म गर्ने महिलालाई उनीहरुले देख्नै सहन्नन् । यसैबिच भारतको भोपाल टीकमगढमा एक युवतीलाई आफ्नो श्रीमान्सँग जलमा रात बिताएपछि ति पुरुषकी श्रीमतीले युवतीको रामधुलाई गरेकी छिन् । जुन घटनाका तस्विर र भिडियो समेत सार्वजनिक भएपछि अहिले यो घटनाले चर्को रुप धारण गरेको छ ।
घटनापछि ति श्रीमतीले आफ्नो श्रीमान्सँग अनैतिक सम्बन्ध बनाएकी युवतीलाई लछारपछार मात्रै गरिनन् उनको होश नै उड्नेगरी सातो समेत खाइदिएको भिडियोमा देख्न सकिन्छ । घटनापछि प्रहरीले ति महिलालाई सम्झाएर उनका पतीलाई गिरफ्तार गरेको छ ।
लामो समयदेखि पत्नी आफ्ना पतिलाई प्रेमिकासँग रंगेहात समाउने प्रयासमा रहेको बताइए पनि असफल भएपछि महिला आँफै ति युवती बिरुद्ध जाइलागेकी हुन् । पति लजमा प्रेमिकासँग बसेको सुइँको पाएपछि पत्नीले उनीहरुलाई देखेपछि हंगामा नै मच्चाइदिएकी हुन् ।

https://www.youtube.com/watch?v=Hz_MwMnzdGY

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार