काठमाडौ । तपाई कल्पना गर्न सक्नुहुन्छ शरिरीमा ४५३ ठाँउ छेडेर धातु घुसाएर विश्व रेकर्ड । मानिसलाई अनौठो भुत चढेपछि अनौठो हर्कत गर्न पछि पर्दैनन् । पत्रकार लौरा मिशेल लेख्छिन् । रॉल्फ बुकहोल्ज़ नामका व्यक्ति दुनियामा सबैभन्दा ज्यादा छेड़छाड़ गर्ने वाला व्यक्तिका रुपमा वर्तमान गिनीज वर्ल्ड रेकर्ड धारक हुन् ।
५८ वर्षीय व्यक्तिले ४५३ ठाँउ छेडेर धातु घुसाएका छन् । अझ चकित हुने कुरा त के छ भने उनले २७८ ठाँउ त आफ्नो लिंगमा छेडेर धातु घुसाएका छन् । यति मात्र भए त हुन्थ्यो नी । संवेदनशील अंग लिंगमा छेडर धातु घुसाएपनि उनको यौन जीवन कस्तो होला ? सबैको जिज्ञासा बन्न सक्छ । तर उनमा महान यौन जीवन रहेको रेकर्ड समेत छ । अझै राम्रो भएको उनको दावी छ । जर्मन शहर डॉर्टमुंडमा रहने उनले जोड दिएरै भन्ने गरेका छन् । कि शरीरका यी आभूषणले उनको यौन जीवनमा नकारात्मक प्रभाव भन्दा झनै सकारात्मक पारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार