भीमत्तद नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सुरक्षा घेरामा गराइएको दाहसंस्कार गराउन स्थानीय प्रशासनले नेपाली सेनाका सेनानी विशाल सिंहलाई समेत फड्के किनाराको साक्षी राखेको पाइएको छ ।हत्यारा पत्ता लगाएर कडा कार्वाहीको माग गर्दै स्थानीय महिला समूहले प्रदर्शन चर्काउन थालेपछि निर्मलाको हत्या भएको ३ दिनसम्म शव महाकाली अञ्चल अस्पतालमै राखिएको थियो ।

प्रहरीले शव बुझ्न दबाब दिन थालेपछि घरै छाडेर भीमदत्त वडा नम्बर २ मा बस्ने निर्मलाका बाबुआमा यज्ञराज र दुर्गा घरै छाडेर भाँसीस्थित आफन्तकोमा गएर बसेका थिए तर, प्रहरीले उनीहरुलाई सुरक्षा दिन्छौं, घरमा लगिदिन्छौं भन्दै स्थानीय सुरक्षा बलको घेरामा शव बुझ्ने व्यहोराको कागज बनाएर पीडित परिवारलाई घटना भएको तेस्रो दिन साउन १३ गते राति हस्ताक्षर गराएको खुलेको हो । साथै अन्य भित्रि रहस्यहरु तल भिडियोमा जस्ताको तस्तै

rmkhabarबाट

https://youtu.be/WcMiFx9OggM

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार