भारतले नेपालको जमिन मिचेको त सुन्दै देख्दै आएका हौ । केही बर्ष अगाडी कञ्चनपुरमा सिमा विवदाद हुँदा एक जना नेपालीले ज्यान समेत गुमाउनुपरेको थियो ।
भारतिय पक्षको सिमा क्षेत्रमा दवदवा कायमै रहेको छ । नेपाली सुरक्षा कर्मीको उपस्थिती सिमानामा शसक्त हुन नसक्दा पूर्वका कतिपय सिमानामा अहिले सम्म पनी भारतिय पक्षको एकलौटी रहँदै आएको छ ।
यस्तो अवस्थामा समेत भारतको एउटा चर्चित पत्रिकाले नेपालले भारतको ठुलो क्षेत्रफलको भूमी मिचेको दावी सहित रिर्पोट प्रकाशन गरेको छ । मित्र भनेर भारतले नेपालाई मायाँ गरिरहँदा नेपालले यो गरेको ? भातरिय मिडियाको तर्क छ , हेर्नुहोस भिडियोosnepal बाट







