२१ भदौ, उत्तरप्रदेश । भारतीय सर्वसाधारण नागरिकलाई लोभ देखाउँदै हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले प्रहरीलाई आदेश दिएको छ । उत्तर प्रदेशको जोनपुरमा हिन्दु धर्मको गलत प्रचार गरेको र लोभ देखाएर क्रिश्चियन (ईसाई) धर्म अपनाउन लगाएको आरोपमा अदालतले तीन पादरीसहित २७१ जनालाई पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न प्रहरीलाई […]







