२१ भदौ, ढाका । साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । खेलको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । कर्नर बलमा उनले हेड गोल गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार