जनकपुरमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले महोत्तरी मटियानी नगरपालिका(२ का ३६ वर्षे सुनिल मुखिया सहनीलाई एक थान पेस्तोल र दुई थान म्याग्जिनसहित पक्राउ गरेको हो । सहनीलाई कोठा बाहिर भर्‍याङमुनी लुकाइ राखेको पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।

पक्राउ सहनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार