काठमाडौँ । चर्चित लोक गायिका प्रिति आले प्रस्टवक्ता हुन् । आँफुलाई लागेको कुरा स्पष्ट रुपमा भन्न र बोल्न सक्ने गायिकाकोा छवी बनाएकी यि सुन्दरी ताथ आँटीलि गायिका आलेलेले हालैको एक अन्तरवार्तामा बिहे अघिको यौनसम्बन्धका विाष्माय खुलेर आफ्नो धारण राखेकी छिन् ।

गायिका आलेले अन्तरवार्तामा सोधिएको बिहेअघिको सेक्सको अनुभव कस्तो रह्यो भन्ने विाष्माय आँफुले बक्काइदा सबै कुरा गरेको निर्धक्क बताइन् । कुराकानमिा निकै खुलेर प्रस्तुत भएकी गायिकाले यौनसम्बन्ध र विवाह अन्तरसम्बन्धित नभएको बताइन । यदि कोही मान्छे ४० वर्षसम्म विवाह नगरी बस्यो भने उसले सेक्स नगर्ने त भन्दै गायिका आलेले गरेको थप रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार