काठमाडौ । भर्खरै एउटा भयानक घटना भएको छ । आफैले लगाएको सल आफु सवार बाईकमा अल्झिएर सुस्मा थामा गम्भीर दुर्घटनामा परेकी छिन् । उनको घाँटीमा गहिरो चोट लागेको छ । यो खबर सचेतनाका लागि प्रस्तुत गरेका हौँ । केही घण्टा अगाडी अधिकारकर्मी मेनुका थापाले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

आज यौटा कार्यक्रममा थीएँ म अर्कों काममा गएकी रक्षा नेपालकी मेरी सहयोद्धा आफु सवार बाइक को चक्कामा घाटिमा बाधेको सल अड्किएर गहिरो चोट लागी ऊनी अस्पतालमा छिन्, अवस्था गम्भीर छ भन्ने फोन आयो । कार्यक्रम बीचमै छोडेर अस्पताल पुगें उनलाई भेट्न ! उनको गला अवरुद्ध भए, वरिपरी पुरै घाटिमा गहिरो चोट लागेको कारण बोल्न सक्दिनन् । गहिरो घाऊले छटपटिएकी तीम्रो पुन हसीलो मुहार छिट्टै हेर्न पाऊँ, सुश्मा !! सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!! सुस्मा थापा ९ सावधान ११ सबै दीदी बहिनी स्कूटर, बाइक सवार हूँदा आफ्नो सारी र कुर्ता-सलले यस्तो अवस्थामा पूर्याउछ की !!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार