रौतहट । रौतहटमा दुई बालिकामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका–६ का सम्झाना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको हो । घरमा सुतेकै अवस्थामा मंगलबार राति उनीहरुमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । बालिकालाई थप उपचारका लागि काठमाडौं ल्याएको जनाइएको छ । janaboli बाट







