झक्कड थापाको साथमा आमा दुई छोरा र श्रीमती छन ।

सानैमा बिहे बन्धनमा बाधिएका झक्कड थापाको जीवन फर्केर हेर्ने हो भने एकदमै पिडादाई छ तर झक्कड थापा अचेल विभिन्न च्यानलहरुमा अन्तर्वार्ता दिइरहेका भेटिन्छन् । आ

फ्नो बेसुरापनमा सारा जगत् हाँसिरहेको, आफ्नो अक्षमताको आम उपहासकै कारण आफू भाइरल भएको र आफ्नो ख्याति असक्षमताको जगमा चुलिएको भन्ने कुराको कुनै बोध नभएझैं मिडियामा प्रकट भइरहेका छन् ।

तर हिजोआज जति मिडिया जताततै झक्कड थापाको जति चर्चा परिचर्चा छ त्यो भन्दा दोब्बर झक्कड थापाको घरयासी जीवन भने कहाली लाग्दो छ ।

झक्कड थापाको गायिकीपन देखेर जति मजाक उडाईरहेका छन हेर्नुहोस यो भिडियो :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार