सर्लाही । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकाको महादेव पोखरी नजिक बस दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भने १० जना गम्भीर घाइते भएका छन्।

त्रिभुवन नगर वाट इश्वरपुर जान लागेको ना २ ख ८००३ नम्बरको बस दुर्घटना भएको सर्लाही प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार