रामबहादुर बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा उनी आनी बन्न गएकी थिइन् ।
पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ । त्यसयता पटक पटक बलात्कार गरेको पीडित युवतीले बताइन् ।
आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारका विषयमा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बताइन् ।
‘ममाथि पटक-पटक गुरुले बलात्कार गर्नु भयो ।’ अानीले भनिन् । रामबहादुर बम्जनले अाफ्नाेे मुख थुनेर धेरै चोटी बलात्कार गरेकाे भन्दै आनी रुदै आईन मिडियामा।
हेर्नुहोस् भिडियो







