वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ ।
बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थियो । अनुगमनमा अवरोध गरेको भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिभागलार्इ उक्त तरकारी बजार राजश्व छली लगयातका गुनासाहरुका बारेमा सूचना आएपछि टोली अनुगमन लागि पुगेको थियो ।
टोलीमा संलग्न एका अधिकारीका अनुसार कतिपय व्यापारी भागेको समेत बताए ।







