पहिलो चलचित्र ‘कृ’ मार्फत चर्चामा आएकी नायिका अदिती बुढाथोकीको चर्चा नेपाली मिडियामा मात्र नभएर भारतीय मिडियाहरुमा पनि हुने गरेको छ । बिशेषतः उनको बोल्डनेसको बारेमा खुबै चर्चा हुने गरेको छ ।
आफ्नो इंस्टाग्राम आईडीमा उनले बिभिन्न तस्विरहरु राखिरहेकी हुन्छिन, जसमा उनलाई एकदमै बोल्ड देखिएको छ । उनले हालसालै एक बिकिनी तस्विर इंस्टाग्राममा पोस्ट गरेकी छिन् जसलाई हजारौँले लाईक गरेका छन् ।
स्विमिङ पुलमा सुट गरिएको फोटोहरुमा अदितीले बिभिन्न पोज दिएकी छिन् । हेरौँ अदितीको बिकिनी अवतारः











