बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्या य माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।

युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्।

प्रदर्शनकारीको समूह निषेधित क्षेत्रभित्र आएर धर्ना बसेर नाराबाजी गरिरहेको अन्नपूर्ण सम्वाददाता किरण दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार