एजेन्सी,१३ कात्तिक । मदिरा सेवन गरि प्रहरीको अगाडी नै कपडा खोलेर हंगामा मच्चाएकी मोडल मेघा शर्माको एक भिडियो सार्वजनिक भएको छ । उनले आफ्नै घरमा रहेका वाचम्यानलाई आफुलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर पछि सार्वजनिक भएको भिडियोमा मेघाले ने वाचम्यानलाई हातपात गरेकोदेखिएको छ ।
मेघाले वाचम्यानले आफुमाथी अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । त,र मेघाको घरमा पुगेका प्रहरीले उनलाई लैजान खोज्दा यस्तो तमासा देखाएकी हुन् । तर उनी प्रहरीहरुले कयौँ पटक सम्झाउँदा नमानेकी मेघाले प्रहरीसँग जान मानिन् र आफु बच्नको लागि उल्टै आफ्नो कपडा समेत खोलिन् । वाचम्यानले बताएअनुसार रक्सीले मातेकी मेघाले वाचम्यानलाई चुरोट ल्याइदिन भनेकी थिइन् ।
तर वाचम्यानले चरोट ल्याउन मानेनन् । यहि कारण रिसाएकी मेघाले वाचम्यानलाई कुटपिट गरेकी र उल्टै प्रहरीलाई खबर गरे आफुले अभद्र व्यवहार गरेको आरोप लगाएको बताए । सार्वजनिक भिडियोमा समेत देखिएको छकी वाचम्यानले आफ्नो बचाउ माग्दा पनि मेघाले जवरजस्ती कुटपिट गरिरहेकी छन् । भिडियोमा
https://youtu.be/yemj5Wsu12E?t=2







