कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा प्रदर्शन गरिएको छ।
निर्मम तरिकाले बलात्कार पछि हत्या गर्ने हत्याराहरुलाई दुई तिहाईको सरकारको नालायकीपनाका कारण पक्राउ गर्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएकाहरूले हातमा प्लेकार्डसहित चाडो भन्दा चाडो दोषि पत्ता लगाएर कारबाही गर्न माग गरेका छन्।
बिभिन्न प्ले कार्डमा म पनि निर्मला, निर्मलालको हत्याको १०० दिन लगायतसहित सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए।











