शिक्षिकासँग ‘प्रेम’मा मस्त थिए हेडसर, पछाडिबाट कसैले सबै रेकर्ड गरे (भिडियो)
यो कुनै एडल्ट फिल्मको दृश्य होइन । यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षाकोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् ।
गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ । यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाइदिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ ।
भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।

यो पनि :
फेरी पनि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै, यस्तो छ अबको योजना
काठमाडौ । भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ । उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए ।

‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने । औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् । उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार