काठमाण्डौ , कैलालीकी ९ बर्षीय बालिका पुजा देबकोटा काठमाण्डौ आइपुगेकि छिन । करिब ५ बर्ष अगाडी देखि हराएको बाबालाई खोज्न काठमाण्डौ आएकि हुन् । पारिवरिक समस्याले गर्दा बेलै मा स्कुल जान नपाएकी पुजा अहिले १ कक्षा मा पढ्छिन ।
उनको परिवार मा पुजा , पुजाकी आमा पुजाको घर मा दिदि भाइ बैनी रहेकाछन । पुजा स्कुल पढ्न ढिला गएपनि उनले आफ्ना हराएका बाबा को बारेमा गित समेत बनाएकिछिन औशिको रात्सरी भो बाबा तिम्रो साथ । स्कुलको कार्यक्रम मा गित गाउँ मन पराउने पुजा आफ्ना बाबा को सम्झना मा गित समेत रेकर्ड गर्ने तयारिमा छिन ।
आगोले पोलेको अफ्नो हातको घाउ देखाउदै भन्छिन मलाइ धेरै पढ्न मन पर्छ । ९ बर्षीय बालिका पुजा आखा भरि आशु पर्दै भन्छिन आज सम्म बाबाले नाफोन गर्नुभयो न चिठीपत्र नै पठाउनु भयो । आमाले पनि बाबालाई धेरै मिस गरेको सुनाउदै पुजा भन्छिन बाबा तपाई हामीलाई सम्झेर फर्किनुहोस ।
आगोले पोलेको अफ्नो हातको घाउ देखाउदै भन्छिन मलाइ धेरै पढ्न मन पर्छ ।
९ बर्षीय बालिका पुजा आखा भरि आशु पर्दै भन्छिन आज सम्म बाबाले नाफोन गर्नुभयो न चिठीपत्र नै पठाउनु भयो । आमाले पनि बाबालाई धेरै मिस गरेको सुनाउदै पुजा भन्छिन बाबा तपाई हामीलाई सम्झेर फर्किनुहोस । भिडियो हेर्नुहोस….apnepal.com







