हेडलाइन् अनुसार को समाचार तलको भिडियोमा हेर्नुहोस् यो भिडियो हामीले युटुबबाट लिएका हौ ||
काठमाडौँ । निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चितकालिन धर्ना सुरु गरिएको छ ।आइतबारदेखि सुरु भएको धर्नामा निर्मलाका परिवारसँगै अधिकारकर्मी र स्थानीयको सहभागिता छ । rmkhabar.com
https://youtu.be/Z91CVqgM5XY?t=783







