गायिका तथा मोडल ज्योति मगरलाई नयाँ नयाँ न्युज नेपालका भिजे शिशिर भण्डारीले डर्टी माइन्ड टेस्ट गरेका छन् । ज्योतिको दिमाग जाँच्न र उनी कत्तिको दिमाग खियाउँछिन् भन्ने बुझ्न शिशिरले यस्तो गरेका हुन्, जुन कार्यक्रमको भिडियोले तपाईलाई निकै नै मनोरन्जन दिनेछ ।
निकै नै राम्रो सेन्स अफ ह्युमर भएकी ज्योतिले हरेक प्रश्नको उत्तर सजिलै दिए । त्यसमध्ये तपाई कत्तिको पोर्न फिल्म हेर्नुहुन्छ ? केटीहरुको कहाँको कपाल घुम्रेको हुन्छ ? केटीहरुले झुकेर ढोग्दा उनीहरुको के देखिन्छ लगायतका प्रश्नमा भने उनी अलमल्ल परिन् । निकै नै हाँसो पैदा गर्ने यो भिडियो तपाई पनि हेर्नुहोस । केवल मनोरन्जनका लागि मात्र कार्यक्रम तयार पारिएको बताईएको छ rmkhabar.com







