काठमाडौं । नाताले काकी र भतिज अामा-छोरा हुन् । उनीहरुबीच अनैतिक सम्बन्ध होला भन्ने सामान्य अवस्थामा शंका गर्न सकिदैन । भाउजु र देवरबीचको सम्बन्धमा पनि कुनै शंका गर्न सकिदैन । अवैध यौन धन्दा चल्ने गरेका नसुनिएका होइनन् । तर, काकी-भतिज र देवर-भाउजुबीच व्यवसायीक रुपमा यौन धन्दा भएको समाचार छ । यो समाचार भारतको हो । गाजियावादको एक होटलमा प्रहरीले छापा मार्दा अाफ्नै नाता लाग्ने महिला-पुरुषसहित ५० जना अापत्तिजनक अवस्थामै प्रहरी पक्राउ गरेको छ । पक्राउपछि प्रहरीले गरेको पहिलो अनुसन्धानले दुई जोडी काकी-भतिज र देवर-भाउजु भएको बताइएको छ । थपको जोडीको पनि अनुसन्धान भइरहेको गाजिया प्रहरीले बताएको छ ।
काठमाडौं । नाताले काकी र भतिज अामा-छोरा हुन् । उनीहरुबीच अनैतिक सम्बन्ध होला भन्ने सामान्य अवस्थामा शंका गर्न सकिदैन । भाउजु र देवरबीचको सम्बन्धमा पनि कुनै शंका गर्न सकिदैन । अवैध यौन धन्दा चल्ने गरेका नसुनिएका होइनन् । तर, काकी-भतिज र देवर-भाउजुबीच व्यवसायीक रुपमा यौन धन्दा भएको समाचार छ । यो समाचार भारतको हो । गाजियावादको एक होटलमा प्रहरीले छापा मार्दा अाफ्नै नाता लाग्ने महिला-पुरुषसहित ५० जना अापत्तिजनक अवस्थामै प्रहरी पक्राउ गरेको छ । पक्राउपछि प्रहरीले गरेको पहिलो अनुसन्धानले दुई जोडी काकी-भतिज र देवर-भाउजु भएको बताइएको छ । थपको जोडीको पनि अनुसन्धान भइरहेको गाजिया प्रहरीले बताएको छ । from newsansar.com







