काठमाडौँ। गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

‘राष्ट्रपति जस्तो लोकतान्त्रिक संस्थालाई व्यक्तिसँग जोडेर उछाल्ने काम न्याउरी मारी पछुतो हुन सक्छ,’ पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘हाम्रा संवैधानिक संस्थालाई कमजोर, निकम्मा र अपमानित गर्न खोजिदैछ।’

राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था भएदेखि नै ति संस्थाका लागि नयाँ गाडी नकिनिएको दाबी गर्दै मन्त्री बाँस्कोटाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा गाडी किन्ने घोषणा संसदमा गरिएको पनि बताए। ‘के हामी यी संस्थाका लागि गाडी चाहिँदैन भन्न सक्छौ ? ’ प्रतिप्रश्न गर्दै बाँस्कोटाले ‘राष्ट्रपतिलाई साइकलमा हिँडाउने हो र ?’

यो पनि पढ्नुस

कसको चाहाना हुँदैन श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, कसैको भने पुरा हुन्छ । कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् ।

ज्योतिष शास्त्रकाअनुसार कसैले सुखी र खुशी खोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशिअनुसार जुर्नु पर्छ । यहाँ हामी त्यस्ता राशि भएका पुरुषहरुको बारेमा कुरा गर्न गैरहेका छौं जसले श्रीमतीलाई हर समय हर सम्भब खुशी राख्न चाहन्छ ।

यसो भन्छ ज्योतिष शास्त्र

मेष राशी : यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

वृश्चिक राशी : यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् ।

परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

कन्या राशी : खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

सिंह राशी : उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । simpalonline.com/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार