नेपालकी श्रृङ्खला खतिवडा चीनमा भईरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् ।
उनीसँगै प्रतियोगितामा सहभागी भएका १ सय २१ राष्ट्रका प्रतियोगिलाई उनले दबाबमा राखेकी छन् । पछिल्लो जानकारी अनुसार उनले सेमिफाईनल सम्मको यात्रा तय गरीसकेकी छन् । आफुले सेमिफाईनल सम्मको यात्रा तय गरेको फेसवुक मार्फत जानकारी दिएकी हुन् ।

उनी नेपाल सुन्दरी बन्दै विश्व सुन्दरी भिडन्तमा भाग लिन चिन पुगेकी हुन् । श्रृङ्खलाले यस पटक उपाधी जित्ने सम्भावना बढी नै रहेको चर्चा हुने गरेको छ । उनले अहिलेसम्म सहभागी सबैले भन्दा राम्रो भोट प्राप्त गरेकी छन् ।

उनलाई भोट गरेर विश्व सुन्दरीको ताज नेपाल ल्याउन अहिले अभियाननै चलाइएको छ । ठाउँठाउँमा उनलाई जिताउ अभियान सुरु भएका हुन् । देश विदेशमा रहेका नेपालीले भोट दिएको खण्डमा यस पटक विश्व सुन्दरीको ताज radionepali.info

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार