
नेपाल कम्युनिस्ट पार्टीकाे मंसिर ८ गतेकाे विशाल जनसभाका लागि प्रचार प्रसार गरेर काठमाडाैं अाउने क्रममा मंसिर ७ गते मगर राष्ट्रिय मुक्ति माेर्चाका केन्द्रीय कार्यालय सदस्य इन्द्र घर्तीमगरलार्इ सिरहाबाट गिरफ्तार गरी अहिलेसम्म रिहा नगरेकाे भन्दै माेर्चाकाे केन्द्रीय कार्यालयले निशर्त अविलम्ब रिहा गर्न माग गरेकाे छ ।
माेर्चाका संयाेजक गमबहादुर श्रीषमगरले एक प्रेस विज्ञेप्ती जारी गर्दै घर्तीमगरलार्इ अविलम्ब रिहा नगरे कडा संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।
माेर्चाका केन्द्रीय कार्यालय सदस्य घर्तीमगरलार्इ मंसिर ८ गतेकाे विशाल जनसभाका लागि शान्तिपूर्ण प्रचार प्रसार गर्ने क्रममा गिरफ्तार गरि अहिलेसम्म प्रहरी हिरासतमा राखेकाे भन्दै अविलम्ब रिहा गर्न चेतावनी दिइएकाे छ ।
प्रेस विज्ञेप्ती –








