पछिल्ला दिनहरुमा बढ्दो शहरीकरणले गर्दा नेपालमा पनि विवाह पुर्व सम्बन्धमा वस्ने प्रचलन बढ्दैं गएको छ । पश्चिमा संस्कृतिका कारण पुर्विय संस्कृति नेपाली समाजमा हराउँदैं गएको ब्याख्या बेलाबेलामा हुने गरेको छ ।
https://youtu.be/jtrWc8ld1Pg
यस्तैं एक भिडियो अहिले सामाजिक सञ्जालमा एकदमैं भाइरल बनेको छ । लामो समयदेखि जापानमा संघर्ष गर्दै आएको एक अविबाहित जोडीको अश्लिल भिडियोले यतिबेला भाइरुल रुप धारण गरेको हो ।
पोर्न फिल्मकै शैलमिा खिचिएइको उक्त भिडियो रातारात भाइरल भएसँगै अश्लिल हर्कतमा संलग्न प्रेमी प्रेमीकाले अहिले आएर माफी माग्नु परेको छ ।
जापानमा अध्ययनरत लिभिङ टुग्यादरमा रहेका एक जोडीले नशाको तालमा भिडियो खिच्दा यस्तो दुर्दशा भोग्नुपरेको भन्दै अन्यथा नलिन आग्रह गरेका छन । उनीहरुले नेपाली दाजुभाइृ तथा दिदी बहिनीहरुसँग माफी मागेका छन् ।
उनीहरुले सहवास गरिरहेको भिडियो खिचेपनि कसरी बाहिर आयो भन्ने विषयले आँफुहरु नै चकित परेको बताउँदैं आएका छन । उनीहरुले चर्को विरोध पछि मात्रैं माफि मागेका हुन ।
पठाइका लागि विदेश गएका नेपाली युवा विद्यार्थीहरुको यस्तो हर्कतले आमाबाबुको अभिभावकलाई निराश तुल्याउने देखिएको छ । हाल उक्त भिडियो सामाजिक संजाल फेसबुक र युटुबमा यत्र तत्र भेट्न सकिन्छ।
zestkhabar बाट







