रूकुममा सत्ताधारी नेकपाकाे केन्द्र मानिने ठाउँबाट विभिन्न पार्टीबाट विद्राेह गरी विप्लव नेतृत्वकाे नेकपामा दर्जनाैं प्रवेश प्रवेश गरेका छन् ।

राहत बितरण कार्यक्रमको अबसरमा कमल बोहरालगायत ३१ जनता नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलार्इ रूकुम नेकपाका सेक्रेटरी चन्द्र बुढाले टीका लगाएर प्रवेश गराएका हुन् ।

रूकुम तत्कालीन माअाेवादी केन्द्रकाे अाधारभुमीकाे रूपमा चिन्ने गरिन्छ । खासगरी सत्ताधारी नेकपाका नेता जनार्दन शर्माकाे गृहजिल्लाकाे रूपमा लिने गरिन्छ ।

पछिल्लाे समयमा विप्लव नेकपाकाे अभियानबाट सयाैं युवााहरू पार्टीमा प्रवेश गर्ने लहर चलेपछि सत्ताधारी नेकपालार्इ ठूलाेा चुनाैती बन्न पुगेकाे स्वतन्त्र विश्लेषकहरूकाे राय रहेकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार