काठमाडाैंबाट कुलेखानी सवार बस दुर्घटनामा परेकाे छ ।

काठमाडाैं ग्रामीण आदर्श बहुमुखी क्याम्पसको विद्यार्थी बोकेको बा ५ ख ६६ नम्बरको बस कुलेखानीको महालक्ष्मी खोलामा दुर्घटना भएको छ ।

एक जनाको अवस्था गम्भिर रहेको छ भने अन्य ८ जना सामान्य घाइते भएका छन ।

बाम गठबन्धन नेतृत्वकाे विद्धार्थीले आयोजना गरेको बनभोज कार्यक्रममा मकवानपुरको कुलेखानी जाने क्रममा दुर्घटना भएको हो ।

ओरालोमा गति अनियन्त्रित भइ दुर्घटना भएको जनपाटी संवाददाता दिपक पुन मगरले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार