काठमाडौं । क्रिसमस र नयाँ साल शुरु हुनै लाग्दा सरकारी र निजी बैंकहरु बन्द हुने भएका छन् । । सरकारले यो समयमा एटिएमबाट पनि पैसाको कमी हुन सक्ने भन्दै बिहिबार सबै तारतम्य मिलाउन नागरिकलाई आग्रह गरेको छ ।

भोली देखी नैआउँदो बुधबारसम्म क्रिमस पर्वका कारण बैंक बन्द हुने भएका हुन् ।भारतको नयाँ साल आउन करिब १० दिन बाँकी छ । पर्वलाई ख्याल गर्दै भारत सरकारले कर्मचारीको सहुलियतको लागि बैंक बन्द गराएको हो ।

बैंकका कर्मचारीले भने बन्दको समय कम भएको भन्दै आन्दोलन गरेका छन् । भारतमा २०१९ आउनै लाग्दा तयारी तीव्र पारिएको छ । विभिन्न स्थानमा कार्यक्रम तय भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार