सहवास मानिसले मात्रै होइन हरेक जिवित प्राणीमा आवश्यक पर्ने चिज हो । जुन विपरित लिगींसँगको आपसी सहमतीमा गरिन्छ । मन मिलेमा प्रेमी प्रेमकिा र समय र मन मिलेमा बढी श्रीमान् श्रीमतीसँग गरिने सहवास सबैभन्दा राम्रो र स्वाथ्यका लागी पनि फाइदाजनक हुन्छ ।
तर वेश्यालयमा गएर वेश्याहरुसँग गरिने सहवास आँफैमा जोखिमयुक्त भए पनि मानिसहरुको क्रेज यसमा घट्नेभन्दा पनि बढिरहेको पाइन्छ ।यसैबिच आज हामी तपाईलाई यस्तो अनौठो वेश्यालयका बारेमा जानकारी दिँदैछौँ ।
जसका बारृमा तपाईले सुन्नुभयो भने जाउँ जाउँ लाग्न सक्छ । सुन्दा अपत्यारिलो लाग्ने यो कुरा वास्तविक हो । घटना हो चेकोस्लोभकियाको । जहाँको एक वेश्यालयमा आउने मानिसले नि स् शुल्क सेक्स गर्न पाउने सुविधा समेत छ ।
जसका लागी केही शर्तहरु छन् । जुन पुरुषले सेक्स गरेको भिडियो खिचेर उक्त वेश्यालयमा आउने ग्राहकलाई भिडियो देखाउन दिन्छ त्यस्तो ब्यक्तिले निः शुल्क सेक्स गर्न पाउँछ । जहाँ अहिले मानिसहरुको भिड नै लाग्ने गरेको बताइन्छ ।







