सुर्खेत सिम्ता गाँउपालिका डाडागाँउमा बसोबास गर्दै आइरहनुभएका एक ८२ बर्षिय बृद्ध बाजेको दैनिकी सुन्तला, मौसम र बदाम बेचेर चलाउछन ।
उनीलाई आफैले उत्पादन गरेका सुन्तला, मौसम र बदाम दैनिक स्कुलमा गई बिक्री गर्न पाउदा अत्यन्तै आनन्द महसुस हुन्छ।