काठमाण्डौ – मैले बाबालाई देख्नु त पाइन् तो संगै आमाको माया पनि राम्रो संग पाइन्न । अहिले यस्तो लाग्छ की यो संसारमा मेरो आफ्नो कोहि छैन् । अरुको देख्छु आमा बाबा र घर परिवारको माया अनि एकान्तमा गएर भकानो फुट्ने गरि रुन्छु ।

केहि समयलाई चित बुझाउछु तर फेरी तेही यादले सताउछ । धेरै बुझाउनु खोज्छु तर सक्दिन् । आफुलाई बुझाउनु खोजेको आज २२ बर्ष भए छ । यो कथा सुनसरीका सुनिता क्षेत्रिको हो ।

सुनसरी घर भएपनि उनि अहिले काठमाण्डौको एकान्तकुनामा बस्दै आएका छन् । आज भन्दा १५ बर्ष अगाडी घर छाडेर काठमाण्डौ आएका सुनिता क्षेत्रि अहिले सेकुरेटि गार्डको काम गरीरहेकी छिन् । फिल्मको हिरोइन भन्दा कम छैनन् यी महिला सेक्युरिटी गार्ड । रुदै आईन मिडियामा । थामिएन कसैको आँसु…हेर्नुहोस् भिडियो…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार