तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको पक्ष र विपक्षबीच प्राईम टाईम्स टेलिजिनको “जनता जान्न चाहन्छन्” कार्यक्रममै हात हालाहाल भएको छ ।
बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले शुक्रबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सरकारसमक्ष आग्रह गरेका छन् ।
हेर्नुहोस भिडियो सहित







