ब्रह्मपुत्रको पानी रोकिनुको कारण भारतका पूर्वोत्तर राज्यहरुमा बाढीको आशंकाको बिच चीनले स्थिती सामान्य रहने दावी गरेको छ । चीनले भनेको छ, भूस्खलनको कारणले तिब्बतमा प्रवाह रोकिएको हुनाले र कृत्रिम झील बनेको कारण यारलुंग सांगपो नदीमा बनेको बाढीको अवस्था हाललाई सामान्य बनेको छ ।
चीनले भारतसँग यो पनि भनेको छ कि यस नदीका बारेमा गरिएको आंकलनको डाटा भारतसँग साझेदार गर्नेछ । ब्रहमपुत्र नदी चीन हुँदैं भारत तर्फ बग्ने ठुलो नदी हो चीनले पानीको मात्रा बढ्नसाथ बाँध खोल्ने भएको हुनाले भारतका केही राज्यहरु डुवानमा पर्ने गरेका छन ।चीनले भारतलाई जानकारी दिएको थियो अक्टूबरमा भएको भूस्खलनको बारेमा भचीनले भारतलाई जानकारी दिएको थियो ।
चीनले उक्त जानकारी दिएपछि अरूणाचल प्रदेशमा सियांग नदीको किनारमा बसेका व्यक्तिहरुलाई सुरक्षित क्षेत्रतर्फ लगिएको थियो । तिब्बतमा भएको भू९स्खलनको कारण यारलुंग सांगपो नदीको प्रवाह बढेको थियो । तपाईलाई जानकारी गराँउ चीनले उक्त क्षेत्रमा झिल पनि निर्माण गरेको छ । यारलुंग सांगपो नदीलाई अरूणाचलमा प्रवेश पछि सियांग भन्ने गरिएको छ भने ब्रह्मपुत्रमा प्रवेश पछि यसलाई ब्रह्मपुत्रको नामले जान्ने गरिएको छ ।
भू–स्खलनको स्थितिमाथि नजर आसमका मुख्यमन्त्री सर्वान्नद सोनोवालले शनिवार अरूणाचल प्रदेशसँग सीमाना जोडीएका जिल्लाहरुमा जुनसुकैं समयमा पनि बाढीको खत्तरा रहेको भन्दैं सबैंलाई सावधान रहन सुचित गरेका छन । उनले उक्त क्षेमा सुरक्षाको उच्च प्रवन्ध गर्न सबैं अधिकारीहरुलाई आग्रहसमेत्त गरेका छन ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनङ्क्षयगले भनेका छन , “२० अक्टूबरसम्म नदीको उक्त खन्ड जो झील बनेको थियो अहिले सामान्य स्थितिमा आइसकेको छ । हामी भू९स्खलनको स्थितिमाथि गहिरो रुपमा अध्यन गरिरहेका छौं र आवश्यक परेको खन्डमा भारतीय पक्षसँग कुरा गर्न सक्छौं ।”
भारतसँग आंकडा साझा गर्नेछ चीन चुनङ्क्षयगका अनुसार चीनको जल विभागले भू९स्खलनको तत्काल पछि भारतको स्थिति अवगत गरायो र आपातकालीन अवस्थामा विशेष माध्यमले भारतसँग सम्पर्क बनाइरहने जनाएको छ । उनका अनुसार २२ अक्टूबरसम्म भारतसँग पानी सम्बन्धी सुचना सात पटक साझा गरेको छ । जबकि ११० आंकडा पनि साझा गरेको चीनले दावी गरेको छ । “हामीले कृत्रिम झीलको प्रवाहको बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएका छौं ।” विदेशमन्त्रीले जानकारी दिए । एजेन्सी







