कोसम्बटुर। भारत तमिलनाडुको कोयंम्बटुर सहरमा एक पोर्न बढि हेर्ने १८ बर्षीय युवकले आफ्नै बहिनीमाथि बलात्कार गरेका छन्। नाबालिग युवती अहिले आठ महीनाकी गर्भवती रहेको बताइएको छ।घटनाको खुलासा तब भयो जब आमाबाबु उनको गर्भपतन गराउन अस्पताल लिएर गए, जहाँ अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरिदिए। युवक इन्जिनियरिङका विद्यार्थी थिए।

उनी अहिले फरार छ्न् । बलात्कारको सिकार भएकि बहिनीको उमेर मात्रै १३ बर्ष रेहेको बताइएको छ। प्रहरीका अनुसार युवक मोबाइलमा धेरै पोर्न हेर्थे र आफ्नी बहिनीलाई समेत देखाउने गर्थे। पछि उनले धेरैपटक बलात्कार गरे र उनको गर्भ बस्यो।

आमाबुबाले थाहा पाएपछि ति किशोरीलाई अस्पताल लगेका थिए तर, डाक्टरले गर्भपतन गर्न मानेनन्। डाक्टरले प्रहरीलाइृ समेत घटनाका बारे खबर गरेपछि घटना बाहिर आएको छ। प्रहरीले युवकविरुद्ध हाडनाता करणी मुद्धा दर्ता गरिसकेको छ र खोजी गरिरहको जनाएको छ।

भारत तमिलनाडुको कोयंम्बटुर सहरमा एक पोर्न बढि हेर्ने १८ बर्षीय युवकले आफ्नै बहिनीमाथि बलात्कार गरेका छन्। नाबालिग युवती अहिले आठ महीनाकी गर्भवती रहेको बताइएको छ।घटनाको खुलासा तब भयो जब आमाबाबु उनको गर्भपतन गराउन अस्पताल लिएर गए, जहाँ अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरिदिए। युवक इन्जिनियरिङका विद्यार्थी थिए।

उनी अहिले फरार छ्न् । बलात्कारको सिकार भएकि बहिनीको उमेर मात्रै १३ बर्ष रेहेको बताइएको छ। प्रहरीका अनुसार युवक मोबाइलमा धेरै पोर्न हेर्थे र आफ्नी बहिनीलाई समेत देखाउने गर्थे। पछि उनले धेरैपटक बलात्कार गरे र उनको गर्भ बस्यो।

आमाबुबाले थाहा पाएपछि ति किशोरीलाई अस्पताल लगेका थिए तर, डाक्टरले गर्भपतन गर्न मानेनन्। डाक्टरले प्रहरीलाइृ समेत घटनाका बारे खबर गरेपछि घटना बाहिर आएको छ। प्रहरीले युवकविरुद्ध हाडनाता करणी मुद्धा दर्ता गरिसकेको छ र खोजी गरिरहको जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार