नेपाल कम्युनिस्ट पार्टी कैलालीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको समिक्षा सुरु गरेको छ ।

समिक्षामा अभियान अवधिभर भएका कामको प्रगतिको विश्लेषण हुने छ । समिक्षा आज एरिया नंम्बर ६ ब्रदगोरीयाको समिक्षा बैठक सम्पन भएको छ ।

बैठकमा अभियान सफल भएको र आगामी दिनमा पनि सङ्गठन निर्माणलाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गर्न माग भएको छ ।

समिक्षा बैठकमा कैलाली जिल्ला इन्चार्ज विवेक र जिल्ला सेक्रेटरी प्रकाशको उपस्थिति रहेकोे थियोे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार